कबड्डी संघ र नेसनल हस्पिटलबीच सम्झौता
onlinekhabar.com · Fri Apr 12 17:43:19 UTC 2024
३० चैत, काठमाडौं । अखिल नेपाल कबड्डी संघ र काठमाडौँको कलंकी स्थित नेपाल नेशनल हस्पिटलबीच स्वास्थय सुविधासम्बन्धि सम्झौता भएको छ ।
नेशनल हस्पिटलका मेडिकल डाईरेक्टर डा. प्रकाश पौडेल र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले शुक्रबार एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेको कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)