बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु
lokaantar.com

काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ।
शनिबार बिहान आफ्नै घरमा शरीरमा आगो लगाएका राउतको वीर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले लोकान्तरलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
काठमाडौँ