मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोलकाताको जितमा सार्दुल नायक

ekantipur.com · Fri Apr 07 00:58:53 GMT 2023

कोलकाता — कोलकाता नाइटराइडर्सले इन्डियन प्रिमियर लिग २०२३ मा बिहीबार पहिलो जित निकालेको छ । यस खेलमा २९ बलमा ६८ रन बनाउँदै सार्दुल ठाकुर नायक रहे ।

‘प्लेयर अफ द म्याच’ सार्दुलले २९ बलमा बनाएको ६८ रनको मद्दतले कोलकाताले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८१ रनले पराजित गर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)