मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिंहदरबारको बन्द झ्याल

annapurnapost.com · Tue Oct 27 05:24:29 GMT 2026

नेपाललाई १० खर्बको अर्थतन्त्र बनाउन असान्दर्भिक ऐनहरू खारेज गर्ने र अनलाइन प्रणालीलाई इमानदारीपूर्वक लागू गर्नुपर्छ।

गत चैतको पहिलो हप्ता प्रधानमन्त्री बालेन्द्र शाहले सबै सचिवलाई अगाडि राखेर भनेका थिए, ‘अबदेखि मन्त्रीलाई ऐन–कानुन पढाउन बन्द गर्नुहोस्। काम कसरी हुँदैन भनेर होइन, कसरी हुन्छ भनेर भन्नुपर्छ।’ त्यो भनाइमा देश बनाउने हुटहुटी प्रस्ट देखिएको थियो। साधारण र्‍यापरबाट मेयर, मेयरबाट प्रधानमन्त्री भएका बालेनलाई जेन—जी पुस्ताले सडकबाट सिंहदरबार पु र्‍याएको ६ महिना बितिसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)