‘संविधानविरोधी अभिव्यक्ति आउनु विडम्बना’
baahrakhari.com · Sat Jun 05 18:01:00 GMT 2021
काठमाडौं । नेपाल विद्यार्थी संघले उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
महतोको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्धमा रहेको संघको ठहर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)