सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल
ratopati.com · Sat Jul 11 11:32:41 GMT 2026

पोखरा । सम्झौता अवधि कुरेको भए गोरखाको लुदी खोला मोटरेबल पुल सकिन २०८४ असारसम्म लाग्थ्यो ।
२०८२ असार २२ गते २ वर्षभित्र सम्पन्न गर्ने गरी गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एन्ड बिल्डर प्रालिसँग निर्माण सम्झौता भएकोमा कम्पनीले १ वर्षमै ६० मिटर लामो मोटरेबल पुल निर्माण गरेर सरकारलाई हस्तान्तरण गरिदिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)