बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन
kalakarmi.com · Sat Jul 11 11:28:33 GMT 2026

काठमाडौं- काठमाडौंको बुद्धनगरमा शनिवार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ ।
प्रहरीका अनुसार राउतले आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएका थिए। घटनालगत्तै प्रहरी र स्थानीयको सहयोगमा उनको उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ