मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्नेक्रम जारी, १८ अर्ब १३ करोड बढी मौज्दात

annapurnapost.com · Tue Oct 27 05:29:24 GMT 2026

काठमाडौं : रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा मंगलबार बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)