कोशी सरकारले ३८ अर्ब हाराहारीको बजेट ल्याउने
nepalpress.com · Wed Jun 10 08:33:32 GMT 2026

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि चालू आर्थिक वर्षभन्दा करिब २ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ ।
चालू आर्थिक वर्षमा बजेट खर्चको प्रतिशत घटेकाले नगद मौज्दात बढेको र संघीय सरकारले दिने अनुदान रकम पनि बढाएकाले करिब ३८ अर्बको हाराहारीको बजेट आउन सक्ने कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ
कोसी प्रदेश