महालक्ष्मीका सबै विद्यालय सञ्चालन हुँदै
gorkhapatraonline.com · Mon Apr 28 17:50:53 GMT 2025

विराज घिमिरे
हिले, बैशाख १५ गते । धनकुटाको महालक्ष्मी नगरपालिकाका बिद्यालयहरु मंगलवारदेखि सञ्चालन हुनेभएका छन् । महालक्ष्मी नगरपालिकाका बिद्यालय ब्यबस्थापन समितिको भेलाले बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)