तिहारपछि बालेन सरकार कसले ढाल्दै छ ?
sutranews.com · Tue Oct 27 05:39:56 GMT 2026

काठमाडौं । रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)ले देशको बागडोर सम्हालेका छन् । दुई तिहाइनजिक बहुमत प्राप्त रास्वपाले सरकारको नेतृत्व लिएको हो । संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा १८२ सिटसहित आरामदायी बहुमत प्राप्त रास्वपाले सरकारको नेतृत्व बालेनलाई दिएको हो । गत फागुन १३ गतेदेखि बालेनले सरकारको नेतृत्व सम्हालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)