मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्मा ६ सदस्यका लागि सिफारिस आह्वान

ictsamachar.com

काठमाडौं । सरकारले राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का ६ सदस्य मनोनयनका लागि योग्य व्यक्तिहरूको नाम सिफारिस गर्न आग्रह गरेको छ ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले सूचना जारी गर्दै विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा योगदान पुर्‍याएका योग्य व्यक्तिहरूको नाम सिफारिस गर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)