मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा मंगलबार निर्णायक निर्वाचन, नेतन्याहूको राजनीतिक भविष्य र इरानसँगको द्वन्द्वको दिशा तय हुने

clickmandu.com · Tue Oct 27 05:43:32 GMT 2026

एजेन्सी । इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका बेन्जामिन नेतन्याहूले मंगलबार अत्यन्तै संवेदनशील र निर्णायक आम निर्वाचनको सामना गर्दैछन् ।

सन् २०२३ अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमण तथा त्यसपछि गाजा, लेबनन र विशेषगरी इरानसँग चर्किएको युद्धयता इजरायलमा हुन लागेको यो पहिलो राष्ट्रिय निर्वाचन हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)