मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काँकडभिट्टा नाकाबाट तीन महिनामा ११०६ पर्यटक नेपाल भित्रिए

nepalpress.com · Tue Oct 27 05:45:13 GMT 2026

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना पर्यटक नेपाल भित्रिएका छन् । असोज महिनामा मात्रै ६०५ जना पर्यटक यस स्थलमार्गबाट नेपाल प्रवेश गरेका हुन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०८३र८४ को साउन महिनामा २८१ जना र भदौ महिनामा २२० विदेशी पर्यटक पूर्वीनाकाबाट नेपाल भित्रिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)