मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एसियन लाइफका स्वतन्त्र सञ्चालक हेम कार्कीले दिए राजीनामा

arthasansar.com · Tue Oct 27 05:43:14 GMT 2026

एसियन लाइफ इन्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक हेम बहादुर कार्कीले राजीनामा दिएका छन्। कार्कीले कार्य व्यस्तताको कारण देखाउँदे सञ्चालकबाट राजीनामा दिएका हुन्।

कार्कीको राजीनामा सञ्चालक समितिले कात्तिक १० गते स्वीकृति गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)