मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार र शिक्षक महासंघ सहमति नजिक

onlinekhabar.com · Mon Apr 28 17:55:39 GMT 2025

१३ वैशाख, काठमाडौं । सरकार र शिक्षक महासंघको वार्ता सहमति नजिक पुगेको छ । सहमतिलाई अन्तिम रुप दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र महासंघबीच वार्ता भइरहेको छ ।

सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षा मन्त्री रघुजी पन्तले गरेका छन् । महासंघको तर्फबाट अध्यक्ष लक्ष्मिकिशोर सुवेदी सहितको टोली छ । शिक्षकको सेवा सुविधाको विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न महासंघ तयार छ । सरकार र महासंघले बीचको बाटो अपनाएर सहमतिको प्रयास गरिरहेको वार्तामा सहभागी एक सदस्यले बताए । ञवार्तामा छौँ । सहमतिको नजिक पुगेका छौँ,झ ती सदस्यले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)