मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिँदै अर्थमन्त्रीको नयाँ विवाद

ratopati.com · Tue Oct 27 05:48:18 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारतसँगको सीमा विवादसम्बन्धी अभिव्यक्तिले निम्त्याएको विवाद हालसम्म पनि कायम छ । उक्त अभिव्यक्तिलाई विपक्षी दलहरुले 'राष्ट्रियता विरोधी अभिव्यक्ति' भन्दै निरन्तर आलोचना गर्दै आएका छन् । विपक्षी दलले उक्त अभिव्यक्ति सच्याउँदै माफी माग्न निरन्तर माग गर्दै आए पनि बालेनले सुनुवाइ गरेका छैनन् ।

यस्तो स्थितिमा बालेन सरकारकै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतमा दिएको आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)