मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘बालोन डी’ओर’ : केनले कसरी रचे इतिहास ?

ratopati.com · Tue Oct 27 05:49:43 GMT 2026

लण्डन । लण्डनमा आयोजित एक विशेष समारोहका बिच बायर्न म्युनिखका स्ट्राइकर ह्‍यारी केन विश्वको उत्कृष्ट खेलाडी घोषित हुँदै प्रतिष्ठित ‘बालोन डी’ओर’ जित्न सफल भएका छन्।

सन् २००१ मा माइकल ओवेनले जितेयता यो उपाधि चुम्ने केन पहिलो इंग्लिस खेलाडी बनेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)