नेपालमा लगानी भित्र्याउन राजदूतसमक्ष चेम्बरको आग्रह
khabarhub.com · Tue Aug 30 17:10:59 GMT 2022
काठमाडाैँ- नेपाल चेम्बर अफ कमर्शले नेपालमा व्यापार प्रवद्र्धन तथा लगानीको वातावरण निर्माण गर्न राजदूतसमक्ष आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा ज्योति प्याकु¥याललाई आज भेटेर कोरियाबाट नेपालमा लगानी भित्र्याउनका लागि आवश्यक पहल गर्न आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)