चिकित्सकहरुको वार्ता अझै टुङ्गिएन, सरकारको निर्णय कलेज सञ्चालकले टेरेनन्
newsofnepal.com · Mon Apr 28 18:01:48 GMT 2025
काठमाडौं
आवासीय चिकित्सकहरुले सोमवार पनि निर्वाह भत्ताको माग राख्दै माइतीघर मण्डलामा आन्दोलनलाई निरन्तरता दिए । वार्ता अझै निर्णयमा पुग्न सकेन । सरकारले गरेको निर्णय कार्यान्वयनमा नआएसम्म आन्दोलनरत चिकित्सक काममा फर्कने वातावरण नबन्ने नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)