कांग्रेस नेता शेखर कोइराला र प्रकाशशरण महतबीच भेटवार्ता
lokaantar.com

नेपाली कांग्रेसका नेता शेखर कोइराला र प्रकाशशरण महतबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच शनिबार दिउँसो विराटनगरस्थित कोइराला निवासमा भेटवार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)