माधव नेपालको नजरमा कुन पार्टी कस्ता– एमालेले संविधान मास्न बेर लाउँदैन !
baahrakhari.com · Sat Feb 04 23:53:00 GMT 2023
काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसद्भित्र अनेक चरित्रका राजनीतिक दलहरु क्रियाशील रहेको भन्दै उनीहरुको संक्षिप्त चित्रण गरेको छ ।
केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको प्रतिवेदनमा नेपाली कांग्रेस पुँजीपति वर्ग चरित्रको पार्टी भएको र नव उदारवादको पक्षपोषण गर्ने पार्टी भए पनि संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध पार्टी भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)