मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निगमका ट्रेड युनियन र मन्त्री आलेबीच वार्ता, साढे ३ महिनादेखिको आन्दोलन स्थगन

nepalkhabar.com · Mon Oct 11 23:52:28 GMT 2021

नेपाल वायुसेवा निगमको संरचना बदल्नेलगायत प्रस्तावको विरोधमा साढे ३ महिनादेखि आन्दोलनरत तीनवटा ट्रेड युनियनले सोमबारदेखि आन्दोलन स्थगन गरेका छन्।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसँग मन्त्रालयमा भएको वार्तापछि नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेनिकट तीन ट्रेड युनियनले १ सय ४ दिनपछि विरोधका कार्यक्रम रोकेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)