मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भोटेकोशी बाढीको बीमा दाबी : २ महिनामै ११ कम्पनीले गरे ८२ करोड भुक्तानी

aarthiknews.com

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेका बीमितहरुलाई बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्रिय बनेका छन् । उक्त बाढीबाट २० अर्ब ९० करोड रुपैयाँ भन्दा धेरै धन सम्पत्ति क्षति भएको थियो ।

बीमा कम्पनीहरु उक्त क्षतिको बीमा दाबी भुक्तानी गर्न सक्रिय बनेका हुन् । क्षति भएको २ महिन नपुग्दै बीमा कम्पनीहरुले ८२ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् । ११ वटा निर्जीवन बीमा कम्पनीले उक्त रकम बराबरको दाबी भुक्तानी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)