सुदूरपश्चिममा भूकम्पको धक्का
thahakhabar.com
बझाङ : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। बझाङमा मंगलबार राति ९ बजेर ७ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।
खप्तड राष्ट्रिय निकुन्जलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि आइतबार बिहान ९ बजेर २७ मिनेटमा ४ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)