मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हुथीसँग युद्धविरामका लागि साउदीले गर्यो १ अर्ब डलरको प्रस्ताव, इरानको मध्यस्थतामा तेहरानमा वार्ता

ukeraa.com

१ दिन अघि

एजेन्सी : साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र आफ्नो देशमाथिका आक्रमण रोक्न इरानको मध्यस्थतामा भएको वार्ताका क्रममा एक अर्ब अमेरिकी डलर दिने प्रस्ताव गरेको इजरायली सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि, रकम हस्तान्तरण भएको पुष्टि भएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)