मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड रुपैयाँभन्दा बढी मौज्दात

nepalnews.com · Tue Oct 27 06:18:11 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९:०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)