मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दलाई लामासँग धर्मशालामा भेटेर थिम्पु हुँदै काठमाडौं

janaaastha.com

अमेरिकी कंग्रेसको वेज एण्ड मिन्स समितिका अध्यक्ष तथा सांसद जेसन स्मिथको नेतृत्वमा गत सप्ताहन्तमा आएको १६ सदस्यीय अमेरिकी प्रतिनिधिमण्डलको नेपाल भ्रमणले कूटनीतिक वृत्त र दक्षिण एसियाको भूराजनीतिमा चासो बढाएको छ । भारतको हिमाचल प्रदेशस्थित धर्मशालामा १४औँ दलाई लामासँग भेटवार्ता,त्यसपछि भुटान यात्रा र नेपाल आगमनसँगै काठमाडौंका प्रमुख बौद्ध तथा ऐतिहासिक सम्पदास्थलको अवलोकन, चितवन राष्ट्रिय निकुञ्जको भ्रमणले उक्त टोलीको यात्रालाई थप चासोको विषय बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)