मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कानूनी प्रश्नमा अड्कियो मिटरब्याज पीडितसँगको वार्ता

nepaltvonline.com · Tue Apr 11 23:10:12 GMT 2023

काठमाडौं- सरकारी वार्ता टोली र मिटरब्याज पीडितको दोस्रो समूहसँग भएको तेस्रो दिनको वार्ता कानूनी प्रश्नमा पुगेर अड्किएको छ ।

अदालती प्रक्रियामा रहेका सबै मुद्दा फिर्ता हुनुपर्ने र मिटरब्याजीका लिखत खारेजीलगायत माग कानूनी प्रश्न रहेकाले त्यही विषयमा वार्ता केन्द्रित भएपछि कुनै निष्कर्ष नआएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)