मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सुरक्षा अवस्थालाई ध्यानमा राख्दै साउदी अरबमा दूतावासले भन्याे- बाहिर ननिस्कनुस्, उच्च सतर्कता अपनाउनुस्

reportersnepal.com · Tue Oct 27 06:16:37 GMT 2026

काठमाडौँ । साउदी अरबको पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै रियादस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै साउदीका आधिकारिक निकायबाट जारी सुरक्षा निर्देशन पालना गर्न, अपुष्ट समाचार तथा तस्बिर सामाजिक सञ्जालमा सेयर नगर्न र विशेष सुरक्षा चेतावनी जारी भएका बेला बाहिर ननिस्कन अनुरोध गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)