बुद्धनगरमा आफैलाई आगो लगाएका व्यक्तिको पनि निधन
setopati.com · Sat Jul 11 12:20:08 GMT 2026

काठमाडौंको बुद्धनगरमा आफैलाई आगो लगाएको एक व्यक्तिको उपचार मृत्यु निधन भएको छ।
शनिबार बिहान ६ बजेतिर डेरामै आफूमाथि आगो लगाएका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ