मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुरिनटार सवारी दुर्घटना: दुई जनाको ट्रमा सेन्टरमा उपचार हुँदै

gorkhapatraonline.com · Tue Oct 27 06:26:36 GMT 2026

चितवनको कुरिनटार क्षेत्रमा भएको सवारी दुर्घटनामा परी घाइते हुनुभएकामध्ये दुई जनाको सशस्त्र प्रहरी बल नेपाल ट्रमा सेन्टर, कुरिनटारमा उपचार भइरहेको छ।

दुर्घटनामा परी सामान्य घाइते हुनुभएका अन्य यात्रु उपचारपश्चात् डिस्चार्ज भइसक्नु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)