मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल : चितवनविरुद्ध विराटनगरले पहिले बलिङ गर्ने

kendrabindu.com · Tue Oct 27 06:25:54 GMT 2026

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । टस हारेपछि चितवनले पहिले ब्याटिङ गर्नेछ । चितवनको कप्तानी रवि बोपाराले गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)