माओवादीको निर्वाचन कार्यतालिका भोलिसम्मका लागि स्थगित
shilapatra.com · Sat Jan 01 14:04:00 GMT 2022
नेकपा (माओवादी केन्द्र) को जारी आठौँ महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (आइतबार) दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
बन्दसत्र स्थगित भएसँगै निर्वाचन कार्यतालिका पनि भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)