चर्चित फेशन डिजाइनर प्रत्युषा बाथरुममा मृत भेटिइन्
lokaantar.com · Sun Jun 12 00:11:40 GMT 2022
चर्चित बंगाली फेशन डिजाइनर प्रत्युषा गारिमेला मृत अवस्थामा भेटिएकी छन् ।
उनको शव आफ्नै कोठाको वाथरुममा भेटिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)