मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओल गुनारले गरे नयाँ सम्झौता

deshsanchar.com · Sun Jul 25 00:24:48 GMT 2021

म्यानचेस्टर युनाइटेडका प्रशिक्षनक ओल गुनार सोल्केयरले क्लबसँग नयाँ सम्झौता गरेका छन् । उनले सन् २०२४ को अन्त्यसम्म क्लबमा रहने गरि सम्झौता गरेका हुन् ।

उनको सम्झौतामा सो अवधि थप गर्न सकिने प्रावधान पनि छ । नर्वेका ४८ वर्षे ओल गुनार सन् २०१९ को मार्चदेखि म्यानचेस्टर युनाइटेडको स्थायी प्रशिक्षकका रुपमा रहँदै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)