गृहमन्त्रीको पक्राउ सूचीमा प्रचण्डका छोरी–ज्वाइँ र ओलीको साला राजेश शाक्य
bishowkhabar.com · Wed Jun 10 08:44:09 GMT 2026

काठमाडौं– पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालसहित परिवारका केही सदस्यहरू चीन भ्रमणका लागि भिसा लिएको सूचनापछि सुरक्षा निकायले उनीहरूको गतिविधिमाथि निगरानी बढाएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार गंगासँगै स्मिता, जीवन आचार्यलगायत व्यक्तिहरू र केही व्यवसायीहरूमाथि पनि निगरानी बढाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)