मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गौतमबुद्ध क्रिकेट रंगशालाको काम सुस्त

setopati.com · Tue Oct 27 06:38:00 GMT 2026

भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काममा ढिलाइ भएको छ।

आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा हालसम्म प्रगति ६५ प्रतिशत मात्रै भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)