मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपिएलम आन्द्रे रसेलको ‘डेब्यू’, चितवनको कप्तानीमा रवि बोपारा

setopati.com · Tue Oct 27 06:38:00 GMT 2026

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सका लागि वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल खेल्दैछन्। त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:३० बजे सुरु हुने खेलमा विराटनगरले चितवन राइनोजको सामना गर्दैछ।

आजको खेलमा चितवन राइनोजको कप्तानीमा पनि परिवर्तन भएको छ। नियमित कप्तान कुशल मल्ल प्लेइङ–११ मा नपरेपछि इंग्ल्यान्डका अनुभवी अलराउन्डर रवि बोपाराले टोलीको नेतृत्व सम्हाल्ने भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)