हुम्लामा चार करोडको खसीबोका व्यापार
barnanmedia.com · Tue Oct 27 06:29:01 GMT 2026

हुम्ला। हुम्लामा यस वर्ष दशैँका लागि करिब चार करोड रुपैयाँ बराबरको खसीबोकाको कारोबार भएको छ। दशैँमा खसीबोका बलि दिने धार्मिक तथा सामाजिक परम्पराका कारण जिल्लामा खसीबोकाको व्यापार बढेको हो।
बझाङको साइपालबाट चार सय खसीबोका ल्याएका व्यापारी मानबहादुर पार्कीले झण्डै एक करोड रुपैयाँको कारोबार भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)