साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको अपिल, अनावश्यक बाहिर ननिस्कन आग्रह
ratopati.com · Tue Oct 27 06:40:08 GMT 2026

काठमाडौँ । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
दूतावासले एक विशेष सूचना जारी गर्दै अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)