मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब पोखराबाटै दुबई जाने श्रमिकको स्वास्थ्य परीक्षण

kendrabindu.com · Tue Oct 27 06:44:18 GMT 2026

पोखरा । वैदेशिक रोजगारीका लागि दुबई जाने नेपाली श्रमिकले अब पोखराबाटै स्वास्थ्य परीक्षण गराउन पाउने भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी पोखरामा स्वास्थ्य परीक्षण सेवा सुरु गरिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)ले आवश्यक कार्यविधि तयार गरी गत कात्तिक १ गतेदेखि सेवा सञ्चालनमा ल्याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)