मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

khabarhub.com · Tue Oct 27 06:43:15 GMT 2026

नारायणगढ – पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

बाढीपहिरो र सडक अवरुद्धका कारण केही महिना व्यवसायमा असर पुगेको थियो । दस बिदा र अनुकूल मौसमका कारण सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)