मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल: विराटनगरले चितवनलाई दियो ब्याटिङको निम्तो, प्लेइङ–११ मा छैनन् कुशल मल्ल

sutranews.com · Tue Oct 27 06:40:44 GMT 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । चितवनको कप्तानी यस खेलमा रवि बोपाराले गरिरहेका छन् । यसअघिका कप्तान कुशल मल्ल भने प्लेइङ११ मा परेका छैनन् । दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)