कीर्तिपुर होल्डिङ सेन्टरबाट जेन जी अभियन्ता अन्सारीसहित केही पक्राउ
nepalviews.com · Sat Jul 11 12:40:32 GMT 2026

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट जेन जी अभियन्ता माजिद अन्सारीसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। गए राति होल्डिङ सेन्टरमा बाढी बसेपछि सुकुम्वासीको बिचल्ली भएको छ ।
प्रहरीले अन्सारीसँगै जेन जी अभियन्ता सरिश्मा थापालाई पनि नियन्त्रणमा लिएको छ । यस्तै सुकुम्वासी आयोगका पूर्व उपाध्यक्षलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)