मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

साउदीको सुरक्षा अवस्था संवेदनशील, नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

ajakoartha.com · Tue Oct 27 06:47:00 GMT 2026

काठमाडौं- साउदी अरेबियाको सुरक्षा अवस्था संवेदनशील बन्दै गएको भन्दै रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

दूतावासले विशेष सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली नागरिकलाई अनुरोध गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)