मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भन्सार छलीका सामानसहित पक्राउ

ratopati.com · Tue Aug 25 17:35:38 GMT 2026

पर्सा । प्रहरीले भन्सार छली गरी नेपाल ल्याइएको रु १० लाख बराबरका लत्ताकपडासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिराभवानी गाउँपालिका–१ बलुवास्थित सीमाक्षेत्रबाट भन्सार छली गरी विभिन्न किसिमका लत्ताकपडा नेपालतर्फ ल्याउँदै गरेको भन्ने सूचनाका आधारमा प्रहरीले मंगलबार ती सामान नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)