मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अग्युरो पेनाल्टीमा चुक्दा उपाधिका लागि सिटीले कुर्नु पर्‍यो

nepallive.com · Sun May 09 00:51:00 GMT 2021

काठमाडौं– चेल्सी विरुद्धको खेलमा सर्जियो अग्युरो पेनाल्टीमा चुकेपछि उपाधिका लागि म्यान्चेस्टर सिटीले कुर्नुपर्ने भएको छ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिवार राति भएको खेलमा चेल्सीले सिटीविरुद्ध जित निकालेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)