आत्मदाहको प्रयास गरेका राउतको निधन
himalpress.com · Sat Jul 11 12:56:31 GMT 2026

काठमाडौँ – बुद्धनगरका ४५ वर्षीय अश्विन राउतको जलबाट मृत्यु भएको छ। वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
अस्पतालको डा. केडी जोशी जलन उपचार केन्द्रका प्रमुख डा. अपार लामिछानेका अनुसार ७० प्रतिशत शरीर जलेको अवस्थामा अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)