मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि पर्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

nepalviews.com · Tue Oct 27 06:55:32 GMT 2026

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले मंगलबार जारी गरेको सूचनाअनुसार चक्रवात शक्तिशाली बन्दै गएको छ । यो चक्रवात अक्टोबर २८ मा भारतको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको र त्यसको प्रभाव अक्टोबर २९ बिहीबार रातिदेखि नेपालमा देखिन सक्ने मौसमसम्बन्धी विश्लेषणले देखाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)